काेराेना संक्रमितलाई समेत लाेकसेवा परीक्षामा सामेल गराउन सर्वाेच्चकाे अन्तरिम आदेश

२९ आश्विन २०७७, बिहीबार
सर्वाेच्च अदालत । फाइल फाेटाे

विराटनर । असाेज २९

सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

त्यस्तै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन गर्न समेत राेक लयागएकाे हाे ।