Logo

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लैजाँदै (फोटो फिचर )

Logo 2020-10-16 09-10    Hamro Biratnagar

तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ३० असोज ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लैजाँदै । हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पु¥याइएको हो ।

[caption id="attachment_6869" align="alignnone" width="1280"] तस्वीर ः रोशन सापकोटा, रासस[/caption]


लोकप्रिय छुटाउनुभयो कि ?