Logo

विद्युत प्राधिकरणका वितरण केन्द्र विराटनगर कार्यालयको सेवा बन्द

Logo 2020-10-16 10-10    Hamro Biratnagar

विराटनगर, ३० असोज ।

नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र विराटनगर मा कार्यरत ३० कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको सेवा बन्द भएको छ ।

बुधबार र बिहीबार पीसीआरका लागि स्वाब संकलन गराएका ५० कर्मचारी मध्ये ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।शुक्रबारबाट निश्चितकालका लागि सेवा बन्द गरेको हो ।कार्यालय अनुसार  कोरोनासँग मिल्दो जुल्दो लक्षण केही कर्मचारीमा देखिएपछि पीसीआर गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको  छ ।


लोकप्रिय छुटाउनुभयो कि ?