बिराटनगर का पल्लवी इन्टरप्राइजमा दशैं धमाका अफर – मोटर साइकल को ब्याट्री खरिद गर्दा ५० % छुट

३० आश्विन २०७७, शुक्रबार

असोज ३० , बिराटनगर

जिल्ला मोरङ बिराटनगर स्थित पल्लवी इन्टरप्राइज ले बिगत १३ वर्ष देखि, आफ्नो ग्रफ्हक वर्गमा गुणस्तरीयता ब्याट्री । टाइर । लुब्रीकेन्ट । मोटर पार्टस बिक्री गर्दै आएको छ । प्रसिद्धा ब्रेण्ड लाई नेपालमा आयत गरेर , नेपाल भरि बिक्री बितरण गर्नमा पल्लवी इन्टरप्राइज को धेरै ठुलो सह्योग छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि पल्लवी इन्टरप्राइजले दशैं तिहार को उपलक्षयमा “दशैं धमाका अफर” लिएर आएका छन । अफर मा युआसा कम्पनिको मोटर साइकल ब्याट्री का खरिदमा ५० % छुट को व्यवस्था गरेका छन भने सो अफर मा सहभागी हुन का लागी कुनै पुरानो ब्याट्री दिनु पर्ने छैन साथै स्मार्टोन को इन्वेर्टर ब्याट्री मा पनि ५० % छुट दिने कम्पनीका कार्यकारी प्रमुख अरुण बियानी ले बताए।