
३० असोज, काठमाडौं ।
स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन बस्नुपर्ने नीति सरकारले लिएको छ ।
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी को अभाव हुन थालेपछि, सो निती लिएको र लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउनेछन् ।