लक्षण देखिए भने मात्र स्वास्थ्यकर्मीले क्वारेन्टिन बस्नुपर्ने

३० आश्विन २०७७, शुक्रबार

३० असोज, काठमाडौं ।

स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन बस्नुपर्ने नीति सरकारले लिएको छ ।

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी को अभाव हुन थालेपछि,  सो निती लिएको र लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउनेछन् ।