#LIVE 🔴 नोबलमा लाठी चारज पत्रकार माथी प्रहरीकाे ज्यादती (भिडियो सहित )

३० आश्विन २०७७, शुक्रबार
तस्विर : फाइल

बिराटनगर असोज ३० ,

नोबेल अस्पतालको लापरबाहीले आज फेरि एक जना महिलाको मृत्यु ,आफन्त आक्रोसित थिए र सत्य तथ्य को कुरा उजागर गर्न खोज्दा पत्रकार माथी प्रहरीकाे ज्यादती देख्न पायो ।

सामान्य समाचार सँकलन गर्न जाने क्रममा प्रहरीले जेन न्युज को रिपोर्टर शिवम मिश्रा, केमरा मैन अमर चौधरी, र हाम्रो बिराटनगर बाट अख्तियार प्राप्त टाइम्सपती को संस्थापक र सोही घट्ना मा मौजुदा रिपोर्टर हुस्सैन सेख माथि लाठी चारज गरेकाे छ भने  अाफू पत्रकार हु त्यसाे नगर्नु भन्दा पनि प्रहरीले पकडी भाटा बजारेकाे थियाे।प्रहरी मेराे साथी र मुस्कान सहितकाे सेबा दिने प्रहरीले अाफ्नै ६५ औ बर्षगाठँकाे दिन याे किसिमकाे ब्यव्हारले जनताकाे बिश्बास हराउँदै गईरहेकाे देख्न सकिन्छ।