गणेश अपार्टमेन्टमा बाट बरामद भएको २३ किलो सुन (फोटो फिचर )

१ कार्तिक २०७७, शनिबार

पर्सा, १ कात्तिक ः

वीरगञ्ज महानगरपालिका ४ रेशम कोठीमा रहेको श्रीगणेश अपार्टमेन्टको तेश्रो तलाको ३०३ नम्बरको फ्लाइटमा लुकाईछिपाई राखिएको अवस्थामा करिब २३ किलोग्राम सुन र २ किलो २६२ ग्राम चाँदी बरामद गरेपछि जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरिँदै । बरामद गरिएको सुन तथा चाँदी सार्वजनिक गर्दै पर्सा प्रहरी प्रमुख गंगा पन्त ।

तस्वीर ः वीरेन्द्र कर्ण/रासस