दसैंमा बिराटनगरका बैंकहरुमा खुद्रा नोटको माग बढदो

अमुल आचार्य

२ कार्तिक २०७७, आईतवार

बिराटनगर कार्तिक २,

नेपालीहरु को महान चाड दसैं सुरु भये संगै बिराटनगर बजारमा पनि येस्को भिड र रौनक देखिन्छ।यस् वर्ष कोरोनाको महामारी कै बीचमा मनायिने भयेकोले पनि मानिसहरुमा दसैं आको मिश्रित भावना सबै मा छ।हरेक वर्ष दशैमा टीका लगाये पछि दिनका लागि धेरै मानिसहरु ले खुद्रा नोट को खोजीमा हुन्छन् ।माहामारीबाट मनायिने यस पाली को दसैंमा पनि खुद्रा नोटको माग बडेको छ।बिराटनगरका बैंक तथा ठुला संस्थाहरुमा मानिस हरु को निकै भिड देखिन्छ।

https://youtu.be/uNdjeJ6c17o

 

अघिलो बर्ष भन्दा यस वर्ष नंया खुद्रा नोट भने कम आयेको बताउँछन बैंकका कर्मचारीहरु तर मानिसहरु को भिड भने जस्ता को तेस्तै नै रहेको जनाउछ्न।५,१०,२०,५० र १००को खुद्रा नोट को माग सधै बढी हुने र दिनमा लाखौं को मुल्यमा नोट को माग भयेको बताउछन् बैंक का कर्मचारी ।

बिराटनगरका बैंकहरु को अनुसार यस पाली भने खुद्रा नोटको माग बढे पनि नेपाल राष्ट्रिय बैंक बाट माग अनिसारको नोटहरु न आयेको र सबै मानिसहरुलाई भने जति को खुद्रा दिन न सकेको बताउछ्न।नंया नोट न आये पनि पुरानो नोट भयेनी लान तयार भयिराछन जनताहरु।