गृह मन्त्रालयले सबै जिल्ला प्रशासनमा पठायाे दसैँकाे विभिन्न कार्यक्रमका साइत

२ कार्तिक २०७७, आईतवार
home । गृह

काठमाण्डाैँ । कार्तिक ०२

गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालमा दसैँका कार्यक्रम समेटिएकाे विभिन्न साइतहरू पठाएकाे छ ।

गत असाेज ३० गते मन्त्रालयले विभिन्न खालका दसैं सम्बन्धित कार्यक्रम गर्न तथा गराउन परिपत्र पठाएकाे हाे । जसमा प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रमहरू समेटिएका छन् ।