
विराटनगर । कार्तिक ०२
जिल्ला प्रशासन कार्यालय माेरङले चाडपर्व लक्षित विभिन्न निषेधाज्ञाका तालिका सार्वजनिक गरेकाे छ । प्रजिअ काेषहरि निराैलाले जारी गरेकाे निषेधाज्ञा अादेशमा नजिकिएका चाडपर्व लक्षित गतिविधिले काेरेना संक्रमण हुनमा सघाउ पुग्नसक्ने भन्दै सजग रहन अनुराेध गरिएकाे छ ।
स्थानीय प्रशाासन एेन २०२८ तथा संक्रामक राेग एेन २०२० अनुसार निषेधाज्ञाकाे तालिका सार्वजनिक गरिएकाे आदेशमा उल्लेख छ ।
