देशभर ३०३९ जनामा काेराेना संक्रमण

४ कार्तिक २०७७, मंगलवार

विराटनगर । कार्तिक ०४

गत २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएकाे छ । थपिएका संक्रमितमध्ये सकैभन्दा धेर १७०२ जना उपत्यकाका छन् ।