
विराटनगर । कार्तिक ०४
गत २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएकाे छ । थपिएका संक्रमितमध्ये सकैभन्दा धेर १७०२ जना उपत्यकाका छन् ।