काेराेना संक्रमितकाे ढाड सेकिने गरी अस्पतालहरूले गर्न थाले शुल्क निर्धारण

४ कार्तिक २०७७, मंगलवार

धुलिखेल । कार्तिक ०४

सरकारले काेराेना संक्रमित संक्रमित नागरिककाे उपचार नगर्ने निर्णय सार्वजनिक गर्नासाथ नीजि अस्पतालहरूले महङ्गाे शुल्क निर्धारण गरेर सार्वजनिक गर्न थनलेका छन् ।

राजभानीमा रहेकाे सिभिल अस्पतालले शुल्क सार्जवनिक गरेकाे केही समय नबित्दै विराटनगरका अस्पतालहरूले समेत शुल्क निर्धारण गरिसकेकाे समाचार अाएका छन् ।  यस्तै बनेपाकाे धूलिखेलमा रहेकाे धूलिखेल अस्पतालले पनि काेराेना संक्रमितकाे ढाड सेक्ने गरी शुल्क सार्वजनिक गरेकाे हाे ।

करीब ५०् हजारदेखि २ लाखसम्म धरैटी तथा विभिन्न शीर्षकमा शुल्क लाग्ने जनाएकाे हाे । यसबाट मेडिकल माफिया र सरकारकाे नियत प्रष्ट हुने भन्दै सामाजिक सञ्जालमा अालाेचना हुँदै अाएउकाे छ।