अवैध रुपमा भन्सार छली गरी ल्याएको प्याज तथा कपडा बिराटनगर बाट बरामद

६ कार्तिक २०७७, बिहीबार

बिराटनगर कार्तिक ६

जिल्ला प्रहरी कार्यलय मोरङले मिती २०७७ ।०७ ।०५ मा अन्दाजी २०:१० बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा न ६ घास चोक स्थितमा भारत बिहार राजय जिल्ला अररिया जोग्बनी वडा न ९ बस्ने वर्ष २२ को किसन कुमार रायले सटर भाडा लिइ अवैध रुपमा भारत बाट ल्याइ विभिन्न किसिमका विभिन्न कपडाहरु मुल्य ३,२१,६०० - (तीन लाख एक्काइस हजार छ सय मात्र ) बाराबर को बराम्द गरी निज किसन कुमार राय लाई पक्राउ गरी भन्सार कार्यलय रानी विराटनगरमा बुझाउने कार्य भाई रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

त्यसतै मिती २०७७ ।०७ ।०५ मा अन्दाजी बिहान ०६:५५ बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा न १५ रानी बाट अवैध रुपमा भन्सार छली गरी भारत बाट बेपाल तरफ ल्याइएको बेवारिस अवस्था मा रखिएको अन्दाजी रु १०,००० - (दश हजार) बाराबर प्याज जिल्ला प्रहरी कार्यल्य मोरङ बाट खतिएको प्रहरी टोलिले फेला पारी बरामद गरी भन्सार कार्यलय रानी विराटनगरमा बुझाउनेकार्य भाई रहेको  जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।