बिराटनगरमा २२५ सहित प्रदेशमा ३८९ संक्रमित थपिए

८ कार्तिक २०७७, शनिबार

विराटनगर, कार्तिक ८ । प्रदेश १ मा शनिबार ३८९ जना कोरोना संक्रमित थपिएका छन् ।

  • मोरङमा २६८ ,
  • सुनसरीमा ६० ,
  • झापामा ४२ ,
  • इलाममा १०
  • खोटाङ्, सोलुखम्बु , सन्खवासभा , तेह्थुम,  उद यपुर १–१ र अन्य प्रदेश का ४  जना संक्रमित थपिएका हुन ।

विराटनगरमा २२५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १०७ महिला र ११८ पुरुष रहेको  प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनएको छ ।

त्यस्तै मोरङको सुन्दरहरैचामा ३, उर्लाबारीमा ७, बेलबारीमा १, कटहरीमा २, ग्रामथान सुन्वरषीमा १-१, लेटाङमा ६ , रतुवामाई र बुढीगंगामा ३-३, धनपालथानमा ५ , जह्दामा ६ , पथरीशनिश्चरेमा ४ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा १०, धरानमा ४३, इनरुवामा ३,  बराहक्षेत्र, रामधुनी, दुहवी बर्जु मा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ११, गौरादहमा १० , विर्तामोडमा ११, अर्जुनधारा र मेचीनगरमा २- २, कनकाई, कमल बह्दाशी ,शिवस्तासी र स्थानीय तह नखुलेका १–१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

इलामको माईमा जोगमाइमा ६, माई इलाम र च लाचुली मा १-१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

कुल २१८५ पि सि आर जाच मा ३८९ संक्रमित थपिए