Logo

बीपीमा आइतबार थप एक संक्रमितको मृृत्यु

Logo 2020-10-25 11-10    Hamro Biratnagar

विराटनगर । कार्तिक ९

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ६२ वर्षीय पुरुष रहेका डाक्टर आशिष श्रेष्ठ ले जनाएका छन् ।

मृतकमा २० असोजमा कोरोना पोजेटिभ देखिएको र शुक्रबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएकाे थियाे ।


लोकप्रिय छुटाउनुभयो कि ?