Premier Cables
Premier Steel

साहित्य

हिजो आजका कुरा

नोट: यो समाचार ७ महिना अघिको हो

सुशान्त बाँनिया Calendar सोमबार, जेठ १९, २०८२  | अपराह्न १:३७ बजे

हिजो आजको कुरा !!

दौरा र सुरुवाल लाएर
इस्टकोट टोपी ढल्काएर
दुबै हात जोडी
कसमलाई तोडी
लडेउ हामी बेस्सरी ।।

मै पनि झिल्के उस्तै
मोहर लगाइ
झन्डा नि फर्यायी
हुइँक्काउ गाडी बेस्सरी ।।

आवज नी चर्काे
बाजी नि फड्को
मार्ने छौ हामी बेस्सरी ।।

हिजोको समय
भोलिको दिन
पिस्ने छौ हामी खेसारी
लड्ने छौ हामी बेस्सरी ।।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news