कञ्चनपुर, ११ कात्तिक ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ११ वनहरा नजिक मंगलबार साँझ भएको मोटरसाइल दुर्घटना । विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का सख्त घाइते भएका छन् ।