Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

वडा अध्यक्षसहित १२ जना जुवाडे पक्राउ

2020-10-28 10-10 | Hamro Biratnagar                  


A+ A A-

बिराटनगर कार्तिक १२,

रेसुङगा नगरपालिका वडा नं. ७ गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्ने हरुमा वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावल अनुसार तम्घास स्थित एभरग्रीन होटल, रेसुङगा नगरपालिका बाट पक्राउ गरिएको हो।

सोमबार राती सुराकीको आधारमा पक्राउ गरिएको हो र उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको  प्रहरीले जनाएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय