
काठमाडौं, १२ कात्तिक । तेस्रो मुलुकबाट एक लाख २३ हजार नेपाली कोरोना महामारीको अवधीमा स्वदेश फर्किएका छन् ।
(सीसीएमसी)का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका हुन ।
- कतारबाट २३ हजार ३,
- म्यानमारबाट २६,
- कुवेतबाट ९ हजार ९२३
- जापानबाट ३ हजार ५४१
- थाइल्याण्डबाट ४७७,
- दक्षिण कोरियाबाट १ हजार ८११,
- बंगलादेशबाट ९३०,
- मलेसियाबाट १७ हजार ९२४
- युएईबाट ३५ हजार ६९५,
- साउदी अरेबियाबाट १७ हजार ३२२,
- सिंगापुरबाट ८५६,
- हङकङबाट ५४६,
- पाकिस्तानबाट १११,
- बहराइनबाट १ हजार ३३९,
- अमेरिकाबाट ४३७,
- बेलायतबाट २२९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन् ।