तेस्रो मुलुकबाट एक लाख २३ हजार नेपाली स्वदेश फर्किए

१२ कार्तिक २०७७, बुधबार

काठमाडौं, १२ कात्तिक । तेस्रो मुलुकबाट एक लाख २३ हजार नेपाली कोरोना महामारीको अवधीमा स्वदेश फर्किएका छन् ।

(सीसीएमसी)का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका हुन ।