
विराटनगर कार्तिक १२
यस कार्यालयको पूर्व सूचना अनुसार मिति २०७७/०६/३० गतेदेखि कोरोना संक्रमणका कारण कार्यालय सिल भएकोमा मिति २०७७/०७/१३ गतेदेखि कार्यालयको अत्यावशक सेवा (फ्युज सेवा, मर्मतसम्भार) र महशुल संकलन काउण्टर सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि अनुरोध छ ।