Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

नेपाल विधुत प्राधिकारण विराटनगर को कार्यलय सञ्चालन बारे (सुचना सहित)

2020-10-28 03-10 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर कार्तिक १२

यस कार्यालयको पूर्व सूचना अनुसार मिति २०७७/०६/३० गतेदेखि कोरोना संक्रमणका कारण कार्यालय सिल भएकोमा मिति २०७७/०७/१३ गतेदेखि कार्यालयको अत्यावशक सेवा (फ्युज सेवा, मर्मतसम्भार) र महशुल संकलन काउण्टर सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि अनुरोध छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय