“सामाजिक दुरी सामाजिक भ्याक्सिन हो।”

१५ कार्तिक २०७७, शनिबार

बजारमा किनमेल गर्दा, अस्पतालमा वा घरबाहिर अरू कुनै पनि स्थानमा जाँदा अर्को व्यक्त्तिसँग कम्तिमा २ मिटर टाढा बसौं । लाइनमा बस्ने गरौं, आफ्नो पालो कुर्ने बानी गरौ, हतार नगरौं ।

व्यक्त्ति-व्यक्त्तिबीच दुरी कायम गर्ने, मास्क लगाउने र हात सफा राख्ने – कोरोनाबाट बच्ने ३ मुख्य उपाय!

 

जिल्ला प्रहरी कार्या लय चितवन को फेस बुक वल बाट सभार