Premier Cables
Premier Steel

साहित्य

हिजो आजका कुरा

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

सुशान्त बाँनिया Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १९, २०८२  | अपराह्न १:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

हिजो आजको कुरा !!

दौरा र सुरुवाल लाएर
इस्टकोट टोपी ढल्काएर
दुबै हात जोडी
कसमलाई तोडी
लडेउ हामी बेस्सरी ।।

मै पनि झिल्के उस्तै
मोहर लगाइ
झन्डा नि फर्यायी
हुइँक्काउ गाडी बेस्सरी ।।

आवज नी चर्काे
बाजी नि फड्को
मार्ने छौ हामी बेस्सरी ।।

हिजोको समय
भोलिको दिन
पिस्ने छौ हामी खेसारी
लड्ने छौ हामी बेस्सरी ।।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka