
काठमाण्डाैँ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अस्वीकार्य किसिमकाे रहेकाे बताएकाे छ ।
ट्रन्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको सरकारले दाबी गरेकाे हाे ।
ट्रान्सपरेन्सीले एशियाभरका देशहरूमध्ये नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककाे पहिलाे स्थानमा प्रतिवेदन दिएको थियो ।