Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

2021-01-28 01-01 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिका–३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय