Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

वरिष्ठ अधिवक्ता सुशील पन्तको तर्क – संसद विघटनले राष्ट्रिय अखण्डता हल्लिँदैन

2021-02-03 12-02 | Hamro Biratnagar                  

A+ A A-

वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका कारण देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डता हल्लिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाविरुद्ध संवैधानिक इजलासमा सरकारी पक्षबाट बुधबार बहसलाई निरन्तरता दिँदै वरिष्ठ अधिवक्ता पन्तले संविधानमा लेखिएका संघीयता र गणतन्त्र हल्लिए पनि नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डता भने हल्लिन नसक्ने बताएका हुन् ।

 ‘संविधानमा लेखिएका संघीयता र गणतन्त्र हल्लिन सक्छन्,’ उनले भने, तर, देशको सार्वभौमिकता र  राष्ट्रिय अखण्डता हल्लिँदैन ।’


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय