Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

धनुषामा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

2021-02-03 12-02 | Hamro Biratnagar                  


A+ A A-

धनुषामा स्कार्पियोको ठक्करबाट मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका-५ विश्रामपुरमा गएराति बा १३ च  ८०३८ नम्बरको स्कार्पियोले ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई ठक्करबाट मिथिला नगरपालिकाका २४ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका महतोको प्रादेशिक अस्पातल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका २० वर्षीय रोशन लामाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय