Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

गजुरमुखि ले रिजेक्ट गरेको ईट्टा प्रयोग गर्दे

2021-02-03 01-02 | Hamro Biratnagar                  


A+ A A-

माघ २१ बुधबार

रबिन्द्र बराल

माेरङ र झापा जाेडने सडकको निर्माणकार्य सन्चालन भए संगै ठुला कन्ट्रक्सन हरु ले भने रकम बचाउने उद्शेय अनुसार सडक बिभाग का ईन्जिनियर हरु ले रिजेक्ट गरेका ईट्टा हरु प्रयोग गर्दे आईरहेकाे पाईएकाे छ । मोरङकाे रतुवामाई नगरपालिका ५ स्थित पराेपकार स्वर्गद्वारी घाट नजिकै गजुरमुखी जेभीले कल्भट बनाउने क्रममा सडक बिभाग ले रिजेक्ट गरेको ईट्ट ले कल्भट बनाउदै गरेको फेला परेको हाे ।

साता दिन अगाडि कमशल ईट्टा प्रयोग गरेको जानकारी पाएपछि हुलाकी सडक का सव ईन्जिनियर हरिनारायण मंण्डल ले उक्त कल्भट निरिक्षण गर्ने क्रममा रिजेक्ट गरेकाे ईट्टा प्रयोग गरेको र निरिक्षण गरेपछि रिजेक्ट गरेको ईट्टा ले बनाएकाे बाल आफुले भत्काउन लगाएकाे र अब उपरान्त साे ईट्टा प्रयोग नगर्ने निर्देशन समेत गरिएको मंण्डल ले बताए ।

रिजेक्ट गरिएको ईट्टा किन प्रयोग गरिएको र के कति मात्रामा साे ईट्टा ल्याईएकाे भन्ने बिषयमा जानकारी लिन खाेज्दा गजुरमुखी का दिपक गाैतम ले झर्किदै भने आफुले साे ईट्टा नल्याएकाे भन्दै पन्छिन खाेजेका छन । यसरी ठुला कम्पनी ले बर्षाे पछि बनाउन लागेकाे कल्भट र सडक समेत बलियाे र टिकाउ कम हुने देखिन्छ ।

साे बिषयमा समयमै स्थानीय सरकार र जनप्रतिनिधि हरु ले समेत समयमै ध्यान दिन जरुरी रहेकाे देखिन्छ । उक्त कम्पनी ले रतुवामाई नगरपालिका देखि सुनवर्सि नगरपालिका काे भित्र काेे सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनी काे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएकाे छ ।

https://youtu.be/nKpmT5dLKk8

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय