Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

सशस्त्र द्वन्द्धमा घाइते अपाङ्गता भएका व्यक्तिहरुले पुनः परिक्षणका लागि निवेदन दिन जिप्रका मोरङको सुचना

2021-02-05 11-02 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २३ माघ । सशस्त्र द्वन्द्धमा घाइते अपाङ्गता भएका व्यक्तिहरुले पुनः परिक्षणका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय मोरङले सुचना जारी गरेको छ ।

सशस्त्र द्वन्दका घाइते आपाङगता भएका व्यक्तिहरुले केन्द्रीय समितिबाट अनुमोदिन प्रतिशतमा चित्त नबुझाई निवेदन दिएमा त्यस्ता व्यक्तिहरुको घाइते र आङ्गता प्रतिशत पुनः परिक्षण गरिने गृहमन्त्रालयको निर्णय अनुसार अनुमोदिन प्रतिशत पुनः परिक्षण गराउने व्यक्तिहरुले कायर्यालयमा सम्पर्क गरि निवेदन दिन सक्ने सुचना गरिएको हो ।

हेर्नुहोस् सुचना

 

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय