Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

ओलीले भनेको खुरुखुरु मान्दैनौं : माधव नेपाल

2021-02-05 11-02 | Hamro Biratnagar                  


A+ A A-

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले आफूहरुले ओलीले भनेको खुरुखुरु नमान्ने बताएका छन् । बिहीबार प्रचण्ड–माधव समूहले गरेको बन्दको भोलीपल्ट पत्रकारहरुसमक्ष प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले बन्दका क्रममा दैनिक ज्यालादारीमा परेको कष्टप्रति क्षमा पनि मागेका छन् । अध्यक्ष नेपालले आफूहरुको स्पष्ट बहुमत रहेकाले निर्वाचन आयोगले अन्यता गरे मान्य नहुने बताएका छन् । ‘निर्वाचन आयोगले अन्यथा गरे मान्य हुँदैन,’ शुक्रबार विहान पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भने, ‘चोइटिनेले पार्टीको दाबी गर्न मिल्दैन ।’

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय