Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

बृहत् नागरिक आन्दोलनको शितल निवास मार्च सुरु

2021-02-05 11-02 | Hamro Biratnagar                  


A+ A A-

प्रधानमन्त्री केपी ओलीले चालेका पछिल्ला कदमहरुको विरोधमा विभिन्न प्रदर्शन गर्दै आएको बृहत् नागरिक आन्दोलनले आज शितल निवास मार्च गर्दैछ ।

शुक्रबार विहान पद्मरत्न तुलाधर निवास परिसरबाट शितल निवाससम्म शितल निवास मार्च गरिने बृहत् नागरिक आन्दोलनले जानकारी दिएको छ ।

https://youtu.be/NTYoaH0D_Cw


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय