पुनर्स्थापित संसदमा पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

२१ फाल्गुन २०७७, शुक्रबार

आज दिउँसो १ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि पार्टीको रणनीति तय गर्न बैठक बस्न लागेको हो । बैठकमा नेकपाका दुवै समूहबाट आएको प्रधानमन्त्रीको प्रस्तावका सन्दर्भमा छलफल हुनेछ ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने, राष्ट्रिय सहमतिको सरकार गठन गर्ने या नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर अघि बढ्ने विषयमा छलफल हुने जनाइएको छ ।

https://youtu.be/wFnziOtPA7k