Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

काठमाडौं उपत्यकाबाट आईपीएलमा सट्टेबाजीको गर्ने ११ जना पक्राउ

2021-04-26 01-04 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १३ वैशाख । प्रहरीले काठमाडौं उपत्यकाबाट आईपीएल सट्टेबाजीको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ । भारतमा जारी इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी भैइरहेको छ । उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय