Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

काठमाडौंमा बिहीबारदेखि खाद्य सामग्री पसल विहान र साँझ मात्र खोलिने

2021-04-26 11-04 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १३ वैशाख । काठमाडौं सहित उपत्यकाका तीन जिल्ला प्रशासन कार्यलयले वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य समाग्रीका पसलबाहेक अन्य सबै पसल बन्द रहने निर्णय गरेका छन् ।

तीन जिल्ला (उपत्यका) का जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र सञ्चालन गर्ने आदेशमा भनिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय