Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

पथरीशनिश्चरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

2021-04-27 10-04 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबारराति भएको ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर पथरीशनिश्चरे–४ र ७ को सिमानामा पर्ने भित्री सडक खण्डमा दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक कानेपोखरी गाउँपालिका–५ का २१ वर्षीय टेकबहादुर अधिकारीको मृत्यु भएको हो ।


सम्बन्धित खबर