Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

विराटनगरमा भूकम्पको धक्का महसुस

2021-04-28 10-04 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १५ वैशाख । विराटनगरसहित पूर्वी नाकामा आज विहान भूकम्पको धक्का महसुस भएकाृ छ । प्रदेश १ को राजधानी विराटनगरसहित पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको हो ।

भारतको आसामलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको प्रभाव नेपालमा पनि परेको हो । स्थानीय समयअनुसार बिहान ७ः५१ बजेतिर सोनितपुरलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । भूकम्पको झट्का केही सेकेण्डसम्म महसुस गरिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय