Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

2021-04-28 11-04 | Hamro Biratnagar                  


A+ A A-

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्सलाई १ १ रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो ।

१७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लोर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय