Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

सुनसरीमा भोली बाट निषेधाज्ञा लागू हुने (सुचना सहित )

2021-04-29 03-04 | Hamro Biratnagar                  


A+ A A-

इटहरी : काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यालयकाे आज बसेकाे बैठकले सुनसरी क्षेत्रभित्र भाेलि शुक्रबारदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे कार्यालयका सूचना अधिकारी महेश कुमार पाेख्रेलले जानकारी दिए ।

के खुल्ने, के नखुल्ने भन्ने विषयमा हाल बैठक सकिएपछि भएको निर्णय हरु तल प्रकासित गरिएको छ l

 


सम्बन्धित खबर