Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

भोजपुरमा वृद्धाको करणाी गरेको अभियोगमा एक पक्राउ

2021-04-29 07-04 | Hamro Biratnagar                  


A+ A A-

भोजपुर:  भोजपुरमा एक वृद्धाको करणाी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।

उनलाई बुधबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय