Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

2021-05-04 05-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौँ : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश साहले जानकारी दिए ।


सम्बन्धित खबर