Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

इटहरीमा नग्न अवस्थामा एक पुरुषको शव फेला

2021-05-06 02-05 | Hamro Biratnagar                  


A+ A A-

इटहरी : इटहरीमा नग्न अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान इटहरीकाे टेङ्ग्रा खोला नजिकै नग्न अवस्थामा एक पुरुषको शव फेला परेको हाे ।

पुल छेउमा एक अपरिचित पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ । पुरुषको कुटपिटबाट मृत्यु भएको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । अन्दाजी ३० वर्षका पुरुष सडक मानव भएकाे बताइएकाे छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय