Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

बीपी प्रतिष्ठान धरानमा थप एक संक्रमित महिलाको मृत्यु

2021-05-06 05-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २३ वैशाख : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–२ की ५२ वर्षीया महिला रहेकी छिन् ।

२१ वैशाखमा कोरोना पोजिटिभ देखिएकी उनलाई बिहिबार प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा बिहिबारनै १ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय