Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

झापामा पानीमा डुबीरहेको अवस्थामा ३३ बर्षीय पुरुष मृत फेला

2021-05-07 10-05 | Hamro Biratnagar                  


A+ A A-

झापा, बैशाख २४ : झापाको हल्दिवारी गाउँपालिका-४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


सम्बन्धित खबर