Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

चिनियाँ खोपलाई डब्लूएचओको अनुमति

2021-05-08 01-05 | Hamro Biratnagar                  


A+ A A-

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

चीन सरकारको स्वामीत्वमा रहेको सिनोफार्मले विकास गरेको कोभिड खोपलाई डब्लूएचओले आपत्‌कालीन प्रयोगको अनुमति दिएको हो ।

यो खोप नेपालमा पनि दिइएको छ । चीन सरकारले नेपाललई यो खोपको ८ लाख डोज उपलब्ध गराएको थियो ।

डब्ल्यूएचओले यसअघि फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय