Close
Hamro Biratnagar Media Network
19 Jun 2021५ असार २०७८, शनिबार

कालोबजारी बढेपछि सुन्दरहरैंचामा बजार अनुगमन सुरु, कालाबजारी गर्नेलाई कारबाही गरिने

2021-05-08 05-05 | Hamro Biratnagar                  


A+ A A-

कोरोना महामारीको समयमा समेत कालोबजारी बढेपछि मोरङको सुन्दरहरैंचा नगरपालिकाले अनुगमन सुरु गरेको छ ।

महामारीको बेलामा अखाद्य वस्तु बेच्ने, खाद्य सामग्रीमा कालोबजारी गर्ने क्रम बढेको जनगुनासो आएपछि नगरपालिकाले अनुगमन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि समेत गर्ने गरेको पाइएको नगरपालिकाकी उपमेयर धनमाया तामाङले बताउनुभयो । कालाबजारी गर्नेलाई कडा कारबाही गर्ने उपमेयर तामाङले चेतावनी दिनुभयो ।


सम्बन्धित खबर