Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

मन्त्रिपरिषद् बैठक अहिले बस्दै

2021-05-08 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाउनु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ ।


सम्बन्धित खबर