Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कोरोना संक्रमितको खानाका लागि अपस्पतालले मारवाडी युवा मञ्चलाई गुहार्यो

2021-05-09 01-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ वैशाख । प्रदेश नं. २ को प्रादेशिक अस्पताल जनकपुरले अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई आवश्यक खाना उपलब्ध गराउन मारवाडी युवा मञ्चलाई गुहारेको छ । २४ वैशाखमा अस्पतालले मारवाडी युवा मञ्चलाई एक पत्र पठाउँदै खाना उपलब्ध गराइदिन आग्रह गरेको हो ।

प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालीत कोभिड–१९ विशेष अस्पतालमा भर्ना गरि उपचाररत विरामीका लागि खानाको व्यवस्था मिलाई दिन मारवाडी युवा मञ्च जनकपुरधामलाई आग्रह गरेको हो ।


सम्बन्धित खबर