Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

थप ८८५० जनामा कोरोना संक्रमण, ४०२२ संक्रमण मुक्त

2021-05-09 04-05 | Hamro Biratnagar                  


A+ A A-

आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। नेपालमा आज थप ४०२२ जनाले कोरोनालाई जितेका छन ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय