Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

उपत्यकाको लकडाउन जेठ १३ गतेसम्म थप्ने निर्णय

2021-05-11 02-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा (लकडाउन)लाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो । काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडाइ गर्दै अवधी थप गर्ने निर्णय भएको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय