Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

गण्डकीमा नयाँ सरकार बनाउन कांग्रेस र माओवादीको प्रयास असफल

2021-05-11 04-05 | Hamro Biratnagar                  


A+ A A-

२८ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको छ ।

प्रदेश प्रमुखले दिएको समयसीमा भित्र बहुमतको सरकारका लागि कांग्रेस र माओवादीले दावी नै पेश गर्न सकेनन् । अब एक महिना पृथ्वी सुब्बा गुरुङले नै गण्डकीको सरकार निरन्तर चलाउनुहुनेछ । राष्ट्रिय जनमोर्चाका सांसदहरुले कांग्रेसको नेतृत्वमा सरकार बनाउन नचाहेपछि माओवादी पनि हिस्स भएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय