Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

2021-05-13 12-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : झापाको कमल गाउँपालिका ३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय